बागमती प्रदेशसभा बैठकमा पूर्वसांसद डा कार्कीको शोक प्रस्ताव पारित

रासस
रासस
Read Time = 1 min

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका पूर्वसदस्य डा राजाराम कार्कीको केही दिनअघि क्यान्सर रोगको सङ्क्रमणबाट उपचारका क्रममा निधन भएकामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

ADVERTISEMENT

उक्त बैठकले सो शोक प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेको थियो । सोही अवसरमा उहाँप्रति प्रदेशसभाका सदस्यहरूले एक मिनेट मौनधारण व्यक्त गरी श्रद्धा अर्पण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?