२० औं निजामती सेवा दिवसको अवसरमा अस्पताल परिसरमा सरसफाई

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । २० औं निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा सरसफाई गरिएको छ ।

प्रादेशीक अस्पतालका कर्मचारीहरुले अस्पताल परिसरमा सरसफाइ तथा शुभकामना आदान प्रदान गरेर दिवस मनाइएको हो ।

ADVERTISEMENT

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शुदर्शन थापा क्षेत्री,शाखा अधिकृत कृष्ण गौतम अस्पतालका मेट्रोन ज्योति पौडेल अस्पतालका नायव सुब्बा चिरञ्जीबी घिमिरे अस्पतालका सबै वाडका ईन्चार्ज तथा अस्पतालकमा कर्मचारीहरुको सहभागीता रहेको थियो। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्रीले शुभकामना आदान प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा सबैको ध्यान जानु बताउनु भयो।

“व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन“ भन्ने नाराका साथ २०औं निजामती सेवा दिवस मनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज