काठमाडौं महानगरमा आज शोक बिदा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ।

काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो ।

ADVERTISEMENT

रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उहाँ गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?