नेपालमा फाइभ जी ल्याउँदै सामसुङ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सामसुङले निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभ जी प्रविधि सुरु गर्ने तयारी गरेको छ । नेपालका दुई प्रमुख टेलिकम अपरेटर नेपाल टेलिकम र एनसेलका नेपालभर विभिन्न ब्राण्ड र फ्रिक्वेन्सी सञ्चालनमा रहेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका सबै समान ब्याण्ड टु जीका लागि ब्याण्ड ८९०० मेगाहर्ज, थ्रिजीका लागि ब्याण्ड १२१०० मेगाहर्ज, फोर जीका लागि ब्याण्ड ३१८०० मेगाहर्ज सबै सामसुङद्वारा समर्थित छन् ।

ADVERTISEMENT

सामसुङका अनुसार नेपाल टेलिकमले भोल्टेज विस्तारका आफ्नो एलटिइ फोर जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २०८०० मेगाहर्ज प्रस्तुत गरेको थियो । जसलाई सामससङले परीक्षणपछि आफ्ना उपकरणमा पनि प्रयोग गरेको थियो । सन् २०२० देखि नेपालमा सामसुङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?