काठमाडौं । सामसुङले निरन्तर नेटवर्क उपलब्ध गराउँदै नेपालमा फाइभ जी प्रविधि सुरु गर्ने तयारी गरेको छ । नेपालका दुई प्रमुख टेलिकम अपरेटर नेपाल टेलिकम र एनसेलका नेपालभर विभिन्न ब्राण्ड र फ्रिक्वेन्सी सञ्चालनमा रहेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका सबै समान ब्याण्ड टु जीका लागि ब्याण्ड ८९०० मेगाहर्ज, थ्रिजीका लागि ब्याण्ड १२१०० मेगाहर्ज, फोर जीका लागि ब्याण्ड ३१८०० मेगाहर्ज सबै सामसुङद्वारा समर्थित छन् ।
सामसुङका अनुसार नेपाल टेलिकमले भोल्टेज विस्तारका आफ्नो एलटिइ फोर जी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २०८०० मेगाहर्ज प्रस्तुत गरेको थियो । जसलाई सामससङले परीक्षणपछि आफ्ना उपकरणमा पनि प्रयोग गरेको थियो । सन् २०२० देखि नेपालमा सामसुङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements