जीर्ण बन्दै युएन पार्क(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । एक समय थियो युएन पार्कमा मानिसहरू आउथे । काठमाडौंमा हरियाली त्यही मात्र थियो । हरेक दिन जसो सुटिङ हुने गर्थ्यो । तर कंक्रिटको शहर समय बित्यो । बस्न बनाइएका स्थानहरू पनि समयसँगै भत्किन थाले । बिरुवा त बढे तर भाच्नेको संख्या उतिकै बढ्यो । पार्क पार्क जस्तो रहेन । कही जस्ता गायव छन् त कही फोहरको थुप्रो । अधिकाँश निर्माण संरचनाहरू पनि जीर्ण बन्दै गएका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज