काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगर क्षेत्रको धोबिखोला छेउमा रहेका घरहरुको नक्सा विपरितका संरचनाहरुमा डोजर चलाएको छ
महानगरपालिकाले नगर क्षेत्रमा नक्सा विपरीत बनेका संरचनाहरू भत्काएको हाे ।
अनामनगर क्षेत्रको धोबीखोला छेउमा रहेका घरहरूको नक्साविपरीतका संरचनाहरूमा आइतबार महानगरले डोजर चलाएको हो ।
नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको हो ।
महानगरले यसअघि काठमाडौँका विभिन्न स्थानमा अवैध संरचना हटाउने अभियान चलाइसकेको छ ।








तस्वीर : फोटो लाइब्रेरी






