सारुक ताम्राकारका बुवा कलाकार सानु ताम्राकारको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ ।

अभिनेता सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिनुभयो। ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित हुनुहुन्थ्यो ।

ADVERTISEMENT

शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौं नेपाली फिल्ममा अभिनय गर्नुभएको छ ।

उहाँको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना हुनुभएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उहाँका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।

उहाँको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?