काठमाडौं । देशमा भएको चरम भ्रष्टाचार, दण्डहिनता, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड लगायत विभिन्न अनियमितताको विरुद्धमा आज वृहत नागरिक आन्दोलन गरिएको छ ।
भद्रकाली मन्दिर परिसरमा आयोजना गरिएका सो विरोधसभामा सहभागीहरुले विभिन्न पम्पलेट, प्लेकार्ड प्रदर्शन गरेका थिए ।













