जुम्लाको पातारासीमा बाढीले बगाउँदा एक महिला बेपत्ता

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका  घट्टेखोलामा अचानक आएकाे बाढी बगाउँदा एक महिलालाई बेपत्ता भएकी छन् ।

सो गाउँपालिकाको वडा नम्वर - ५ स्थित माथि लोर्पाको घट्टेखोलामा अचानक बाढी आउँदा सोही वडा निवासी ३५ वर्षीय पन्नीकली बुढा बेपत्ता भएको डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज बुद्धि साउद जानकारी दिनुभयो ।

ADVERTISEMENT

घट्ट पिस्न गएको बेला सोमबार दिउँसो आएको बाढीले बुढालाई बगाएकाे डिल्लीचौर प्रहरी चौकी इन्चार्ज साउदको भनाइ छ । बाढीले पाँच वटा घट्ट समेत बगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज