बलात्कारको आरोपमा बर्दियामा ५३ बर्षीय पुरूष पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बर्दिया । बलात्कारको आरोपमा ५३ बर्षीय पुरूषलाइ पक्राउ गरिएको छ ।

मधुवन नगरपालिका– १ बहादुरपुरका कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।

ADVERTISEMENT

सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सूचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । उनीमाथि अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *