पश्चिम नवलपरासीमा एक पुरुष मृत फेला

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम् नवलपरासीको प्रतापपुर वडा नम्बर ७ स्थित सुर्यपुरामा एक पुरुष मृत फेला परेका छन ।

सुर्यपुरा बजार क्षेत्रको एक मन्दिरको प्रतीक्षालयमा परिचय नखुलेका अन्दाजी ६५ बर्षका पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

स्थानीयका अनुसार ति ब्यक्ति बिगत ६/७ दिन देखि उक्त प्रतीक्षालयमै सुत्ने गरेका थिए । प्रहरीले स्थानियलाई उदृरित गर्दै निज ब्यक्ति भारतिय रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?