भिजे स्मारिका शर्मालाई मनमोहक तस्विरमा हेर्नुहोस्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

टेलिभिजनमा देखिरहेको चर्चीत अनुहारमा पर्छिन स्मारिका शर्मा । काठमाडौंमा जन्मिएकी भिजे स्मारिका अहिले २६ वर्षकी भइन् ।

उनले बैंकिङ बिमामा स्नातक गरेकी छिन् । नयाँ–नयाँ ठाउँ घुम्न, पढ्न, पेन्टिङ गर्न रुचाउने उनी अहिले विभिन्न टेलीभिजन कार्यक्रममा व्यस्त छिन् ।

त्यतीमात्र होइन उनी योग निर्देशक पनि हुन् । उनी विभिन्न अन्तराष्ट्रिय कार्यक्रमहरुमा आफ्नो आवाज पनि दिने गर्छिन् । मिठो आवाजकी धनी शर्मा अविवाहित हुन् ।
तस्विरमा हेर्नुहोस् स्मारिकालाईः

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *