कानुन पढ्दै कान्छा निर्देशक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कान्छा निर्देशक सौगात विष्टले कानुन पढ्न सुरु गर्नुभएको छ । विश्वकै कान्छा चलचित्र निर्देशकको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कीर्तिमान राख्नुभएका विष्टले उच्च शिक्षाका लागि कानुन विषय रोज्नुभएको हो ।

ADVERTISEMENT

अध्ययनको लागि उहाँले पूर्ण छात्रवृत्तिसहित मनास्लु वल्र्ड कलेजमा कक्षा ११ मा भर्ना हुनुभएको छ । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई प्लस टू अध्ययनमा छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । सौगातले सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरी कीर्तिमानी राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?