सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त दुई मन्त्री र एक राज्य मन्त्रीले शपथ लिनुभएको छ ।

नव नियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउनु भएको हो ।

ADVERTISEMENT

यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका कैलाश चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराउनु भएको हो ।
कैलाश चौधरी नागरिक उन्मुक्ति पार्टी कैलाली – १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?