‘तिम्रो सुन्दर रूप’ सार्वजनिक

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अञ्जु पन्त र रञ्जन राईको स्वरमा । रहेको गीत ‘तिम्रो सुन्दर रूप’ सार्वजनिक भएको छ । थिर कोइरालाको शब्द, नवीन कार्कीको संगीत रहेको गीत तिम्रो सुन्दर रूप’को भिडयो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा परितोषिका पन्त र विक्रम बुढाथोकी फिचर्ड हुनुहुन्छ । परितोषिका गायिका अञ्जुकै छोरी हुनुहुन्छ । प्रकाश खड्काको टिमले सिनेमाटोग्राफी गरेको यस भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?