‘कानुन अनुसार रोयल्टी नबुझाए कानुनी उपचार खोज्छौ’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गीतसंगीतसँग सम्बन्धित विभिन्न सातवटा संघसंस्थाले आफ्नो मौलिक हकअधिकारबाट वञ्चित गराए कानुनी उपचार खोज्ने एफएम रेडियोहरूका छाता संस्थालाई चेतावनी दिएका छन् । आफ्नो गीतसंगीत प्रयोग गरेवापतको रोयल्टी बुझाउन माग गर्दा उल्टै अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी सर्जक तथा स्रष्टाका संगीत नै बहिष्कार गर्न खोजिएको संघसंस्थाको आरोप छ ।

ADVERTISEMENT

गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, संगीत उत्पादक संघ नेपाल, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत रोयल्टी संकलन समाज नेपालले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै कानुन अनुसार रोयल्टी नबुझाए कानुनी उपचार खोज्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?