गायिका तथा अभिनेत्री जेन बर्किनको निधन

Read Time = 1 min

एजेन्सी । बेलायती-फ्रान्सेली गायिका तथा अभिनेत्री जेन बर्किनको निधन भएको छ । उहाँको ७६ वर्षको उमेरमा निधन भएको हो ।
बर्किन संगीतकार सर्ज गेन्सबर्गसँग उहाँको व्यक्तिगत र व्यावसायिक सम्बन्धको लागि परिचित हुनुहुन्छ । १०६० र १९७० को दशकमा गेन्सबर्ग एक विशाल स्टाइल आइकन हुनुहुन्थ्यो । गेन्सबर्गको सन् १९९१ मा निधन भएको थियो ।

ADVERTISEMENT

बर्किन र गेन्सबर्ग १२ वर्षका लागि सम्बन्धमा रहनुभयो, तर उहाँहरू अलग्गिएपछि पनि मित्रता भने कायम नै राख्नुभयो । जेन बर्किनको जन्म लण्डनमा भएको थियो तर उहाँ फ्रान्सेली गीत गाएर चर्चित हुनुभयो । बर्किन सन् १९७० को दशकमा फ्रान्समा बस्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?