दिपशिखा खड्काको “समलिङ्गी” सार्वजनिक

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 1 min

काठमाडौं । नेपाली गीत संगीत बजारमा फरक र नयाँ प्रकारको म्युजिकल सिनेमा “समलिङ्गी” सार्वजनिक छ ।

शिरिशा पौडेलको शब्द ,भीम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक भएको हो । दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ भिडियोमा क्रीएटिभ डाइरेक्टरको रुपमा बसन्त सापकोटा रहेका छन् ।

ADVERTISEMENT

दिपशिखा खड्काको निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?