गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-१ सिम्ले निवासी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझ करिब छ बजेको समयमा आफ्नै काम गरिरहेको अबस्थामा चट्याङ लागेर घाइते हुनुभएकी बलालको उपचारको क्रममा बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा साँझ ९:५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts