रुन्टिगढी गाउँपालिका ४ रोल्पाका वडाध्यक्ष पुनको निधन

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । रुन्टिगढी गाउँपालिका ४ रोल्पाका वडाध्यक्ष टंकबहादुर पुनको निधन भएको छ ।

हिजो एक्कासी बिरामी भएका वडाध्यक्ष पुनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ ल्याइएको थियो । ३७ वर्षीय पुनको उपचारका क्रममा बुधबार निधन भएको हो ।

ADVERTISEMENT

गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?