सुटिङका क्रममा शाहरुख खान घाइते

Read Time = 1 min

एजेन्सी । अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते भएका छन् । उनको नाकमा चोट लागेको छ ।

अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

ADVERTISEMENT

लस एन्जलसमा भएको सुटिङ क्रममा उनको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो । चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । अहिले आफ्नो घर मन्नत फर्किसकेका उनी स्वास्थ्यलाभ गरिरहेका छन् ।

दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?