साहित्यकार विजय खरेलको अमेरिकामा निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

टेक्सास । साहित्यकार विजय खरेलको अमेरिकामा निधन भएको छ । टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । एक महिना अघिमात्रै पारिवारिक भेटघाटका लागि पत्नीसहित उहाँ अमेरिका पुग्नुभएको थियो ।

ADVERTISEMENT

विजयका निबन्धहरू (निबन्धहरू) २०६४, क्षितिजवारि क्षितिजपारि (काव्य) २०६५, बाटुली (पत्र काव्य) २०६६, इन्द्रकिल पहाडसँग (कवितासंग्रह) २०६८, छोपिएका ताराहरू (जीवनीहरू) २०६९, कविता (कवितासंग्रह) २०६९, सम्झनाका तरेली (निबन्ध) २०७३, रामसाइँलीहरू (कथा र नाटक) २०७४, अल्पिल्टा स्वरहरू (निबन्ध) २०७८, युगारम्भ (उपन्यास) २०७८, कपना र मुनाहरू(समीक्षा)२०७८, नेपाली झर्रा शब्दसंग्रह(२०७९), युगारम्भ (उपन्यास) २०७९ लगायत कृतिहरू पनि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?