शिशिरजय खरेलको ‘मै नाचीदिन्छु’

Read Time = 1 min

काठमाडौं । शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचीदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत र विशम आचार्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

डान्सिङ शैलीमा तयार गरिएको गीतको भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपालीलगायतको अभिनय छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रूपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोलाई शिशिर जयले निर्माण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?