पहिरोको कारण पृथ्वीराजमार्ग अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दमौली । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिबार वर्षाका कारण पहिरो खसेको हो।

पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरू बाटोमै रोकिएका छन् ।

ADVERTISEMENT

लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पनि पहिरो खस्दा सडक अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज