रास्वपाको चियापान कार्यक्रममा को-को पुगे ? (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ । सोही क्रममा उसले चियापानको कार्यक्रम आयोजना गरेको छ ।

जसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस उपसभापति धनराज गुरुङसहित विभिन्न राजनीतिज्ञहरु सहभागी हुनुभएको छ ।

नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, हरिवंश आचार्यसहित कलाकारहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?