समाजवादी मोर्चाबारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि नेकपा एसको सचिवालय बैठक बस्न लागेको हो ।

ADVERTISEMENT

सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार बैठक पदाधिकारीसहित सचिवालय बैठक बस्नेछ ।

एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा निमार्ण हुन लागेको हो । उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?