राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले  माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङ स्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएकाे उहाँको सचिवालयले जानकारी दिएको छ ।

ADVERTISEMENT

९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?