उफ ! गर्मी (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा निकै गर्मी बढ्दै गएको अनुभव भइरहेको छ। गर्मी बढेसँगै बजारमा मानिसको चहलपहल घटेको छ भने चिसो पेय पदार्थको व्यापार ह्रवात्तै बढेको छ । गर्मी छल्नका लागि मानिसहरूले विभिन्न उपाय पनि अपनाइरहेका छन् । छाता नभै हिड्न सक्ने अवस्था पनि छैन । अहिले काठमाडौंका बिभिन्न स्थानमा स्थानीय क्लबहरूले पिउने पानीको व्यवस्थापन पनि गरेका छन् । छाहारि र सित्तल खोजेर बस्ने धेरै देखिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरि

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज