काठमाडौं । राप्रपा नेपालका जनबर्गिय संगठनहरूले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसंगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौंमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
दिउँसो २ बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने समेत उहाँले बताउनुभयो ।
नेपाली भूमि सट्टापट्टा नीतिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता