बर्दघाटको चिसापानी अस्पतालको अध्यक्षमा सापकोटा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानीमा रहेको चिसापानी अस्पतालको अध्यक्षमा ईन्द्र सापकोटा नियुक्त हुनुभएको छ ।

सापकोटाले आज पदभार ग्रहण गर्नु भएको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले सापकोटालाई सफल कार्यकालको शुभकामना व्यक्ति गर्नु भएको थियो ।

ADVERTISEMENT

पदभार ग्रहण पछि बोल्दै नवनियुक्त अध्यक्ष सापकोटाले संस्थाको चौतर्फी विकास र सबै तहका नागरिकलाई सर्वसुलभ रुपमा अस्पतालको पहुँचमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज