विश्व वातावरण दिवसमा बृक्षारोपण गरिने

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले बिश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।

“प्रदुषण निर्मूल पारौँ: वातावरण मैत्री विकल्पको उपयोग गरौँ” भन्ने मुल नाराका साथ डिभिजन बनले यस बर्षको बिश्व बातावरण दिवसको अवसरमा सोमवार बृक्षरोपण कार्यक्रम गर्न लागेको हो । भोजपुर ७ मा रहेको विद्योदय माध्यामिक विद्यालय परिसरमा बिभिन्न जातका विरुवाहरु रोप्ने कार्यक्रम तय गरिएको डिभिजन बन कार्यालय भोजपुरले जनाएको छ ।

ADVERTISEMENT

यस्तै सोही अवसरमा माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत संचालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज