रीता र विवेककोे स्वरमा ‘रिसाउली’

Read Time = 1 min

काठमाडौं । रीता केसी र विवेक अर्यालको स्वरमा रहेको गीत ‘रिसाउली’को सार्वजनिक भएको छ । गायक विवेक अर्यालकै शब्दरचना र संगीत, सुरेश शाहीको संगीत संयोजन र कृष्ण पुनको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो वल्र्ड कभर मिडियामार्फत सार्वजनिक गरिएको हो ।

ADVERTISEMENT

वल्र्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित ‘रिसाउली’को भिडिओमा वीरेन्द्र भाट ‘विपिन’को निर्देशन/सिनेम्याटोग्राफी र सम्पादन । समयसापेक्ष विषयबस्तुमा लेखिएको यो गीत सामाजिक सञ्जालमा लाइभ बस्ने युवती र लाइभ हेर्ने युवकबीचको कथामा आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?