बाग्मती प्रदेश सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

ADVERTISEMENT

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।

प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संसोधन प्रस्ताव माथी पनि आजवाट छलफल सुरु हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?