ज्ञानु राणाको स्वरमा ‘चुम्ने रहर छ’

Read Time = 1 min

काठमाडौं । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत ‘चुम्ने रहर छ’ सार्वजनिक भएको छ । शावित्री गिरीको शब्द, सागर गौतमको संगीत र रुविन शाहीको मिक्सिङ/माष्टरिङ रहेको स्टुडियो छायांकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

ADVERTISEMENT

शम्भु चालिसेको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानु राणा, सावित्री गिरी, सागर गौतम, सन्दीप कार्की, रुविन शाही, अरुणकुमार गिरी, लक्ष्मी गिरीलाई फिचरिङ गरिएको छ । शम्भुकै छायांकन रहेको भिडियोमा मेकबहादुर थापाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?