बजेट समग्रमा ठिकै छ, कार्यान्वयनलाई सबलसाथ अघि बढाउन जरुरी छ : ज्ञानेन्द्र शाही

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौति रहेको बताउनु भयो । उहाँले जडिबुटी लगायत कृषिमा बजेट राम्रो आएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘बजेट ठिकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडिबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसावले । आर्थिक संकटलाई समाधान गर्नेगरी आएको छ । सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’

प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्नेगरी बजेट आएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज