फुडमाण्डुको ‘फस्र्ट वाइट’ मा पाँच सयसम्म छुट

Read Time = 1 min

काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीलाई लक्षित गरी नयाँ क्याम्पेन ‘फस्र्ट’ वाइट ल्याएको छ्र । योजनाअन्तर्गत फुडमाण्डु एपका नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत अर्थात पाँच सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

फुडमाण्डुकी सिनियर ब्राण्ड मार्केटिङ एक्जिकेटिभ अंकिता जोशीका अनुसार फस्र्ट वाइटले स्वाद पारखी युवालाई आकर्षण गर्न मात्र खोजेको नभई युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ । नयाँ प्रयोगकर्ता फुडमाण्डु एपबाट अर्डर गर्दा फस्र्ट वाइट भौचर कोड प्रयोग गरेर सजिलै क्याम्पेनमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?