सप्तरीमा घाँटी रेटेर युवकको हत्या

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजबिराज । सप्तरीकाे हनुमाननगर कंकालिनी घाँटी काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।

कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा सोमबार बिहान अन्दाजी २५ वर्षीय युवकको शव भेटिएको हो । युवकको परिचय खुल्न बाँकी छ ।

ADVERTISEMENT

उनको घाँटी रेटेर हत्या गरिएको पाइएको छ । शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज