सारिकाको ‘हजारै जुनि’ श्रोता/दर्शकमाझ

Read Time = 1 min

काठमाडौं । गायिका सारिका घिमिरेको नयाँ गीत हुनुहुन्छ । ‘हजारै जुनि’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेजकाजीको संगीत एवं एरेञ्ज र पवन विकको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

अनिलकुमार मानन्धरको निर्देशन र छायांकन रहेको भिडियोमा दिनशोन शाहको सम्पादन र कलर छ । भिडियो गायिका सारिका आफैं फिचरिङ हुनुहुन्छ । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?