काठमाडौं । अब ट्वीटरमा दुई घण्टा लामो भिडियो अपलोड गर्न सकिने भएको छ ।
सोसियल प्लेटफर्म ट्वीटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।
उनले भनेका छन, ‘अब ब्लु टिक भेरिफाईड प्रयोगकर्ताले आठ जिबीका दुई घण्टा लामो भिडियो आफनो खातामा अपलोड गर्न सक्ने छन् ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts