‘पार्टीको आदेशमा टोपबहादुर पक्राउ’- महेश बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको बताउनुभएको छ ।

आइतबार साँझ बुढानिलकण्ठस्थित आफान्तको घरबाट पक्राउ पर्नुभएका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उहाँ पक्राउ परेको बस्नेतको दावी छ ।

ADVERTISEMENT

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भन्नुभएको छ, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधीहरुलाई कार्बाहीको दायरामा ल्याउन अनुरोध छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज