काठमाडौं । विभिन्न उमेर समूहका सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको मोडल सङ्स नेपालका सञ्चालक डेभिलसिंह राजपुतले सिन्धुपाल्चोककी स्वस्ती दंगालसँग लगनगाँठो कस्नुभएको छ । उहाँहरूले हिन्दू परम्परा अनुसार बनेपामा विवाह गर्नुभएको हो ।
सिंह स्वस्तीलाई लिन पुख्र्यौली थली धनुषाको वीरेन्द्रबजारबाट बनेपा पुग्नुभएको थियो । उहाँहरूको विवाहमा शुभकामना दिन पत्रकार, गायक, इभेन्ट आयोजकलगायत पुगेका थिए । दंगाल चिकित्सा क्षेत्रमा संलग्न रहँदै इभेन्ट निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts