चक्रपथ आसपासको राजधानी(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । राजधानीमा जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ। काठमाडौं उपत्यकाका भित्रि क्षेत्रमा केही सुधार भएपनि चक्रपथ आसपासका क्षेत्रमा त्यो सुधार हुन सकेको छैन । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरू अहिले पनि अस्तव्यस्त छ भने राम्रोसँग फोहोर व्यवस्थापन हुन सकेको छैन । न त सडकका खाल्डाखुल्डी नै पुरिन सकेका छन्। न पार्किङको बन्दोबस्त छ, न त सरसफाईको काम भएको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज