सुन्दर देखिँदै धोबिखोला करिडोर(फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 3 mins

काठमाडौं । काठमाडौंका नगर प्रमुखको पहलमा कयौं उदाहरणीय कामहरू भइरहेका छन् । नगर विकासको मुख्य एजेन्डा लिएर आफ्नो कार्यकालमा सकृय मेयर बालेन शाहको पहलमा यतिबेला नगरमा केही भएपनि विकाश भएको देखिन्छ । विकासकै क्रममा केही महिना अघि धोबिखोला करिडोर पुनः निर्माण भएको थियो भने अहिले प्रकृति परिवर्तनले होला अझ करिडोर सुन्दर देखिएको छ । पिच गरिएका सडक र बगरमा फुलेका फुल अनि फेरिएका बिरुवाका स्वरुपले साच्चिकै करिडोर निकै मोहक देखिएको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज