काठमाडौं । सुदखोरमाथि कारबाही, गृहमन्त्रीको राजीनामा लगायतका माग राखेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूले सिंहदरबार अगाडी धर्ना दिएका छन् । हप्तौंदेखि शान्तिवाटिकामा बसिरहेका मिटरब्याज पीडितले शनिबार भद्रकाली अगाडीको सिंहदरबारको मुख्य गेट तर्फ फर्किएर धर्ना दिएका हुन् । शान्तिवाटिकाबाट र्याली निकालेर सरकार र गृहमन्त्रीको विरूद्द नारा लगाउँदै उनीहरू भद्रकाली पुगेका थिए ।















देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता