मुस्ताङ । मुस्ताङमा स्याउको बोटमा फूल फूलेर सेताम्य भएको छ । बगैंचामा स्याउका बोट फूलेर सेताम्मे भएपछि वातावरण मनोरम देखिएको छ । यहाँ उत्पादित स्याउ निकै स्वादिलो र स्वस्थकर हुने बताइन्छ । चैतरबैशाख महिनामा स्याउ फुलेर सेताम्य हुने र श्रावणरभदौ महिनामा स्याउ पाकेर राताम्य हुने गर्छ । स्याउको बोटमा फूलेको सेताम्य फूल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत यहाँ आउने गर्छन् ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts