मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतियोगितलाई एनआरएनको सम्मान

Read Time = 1 min

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को विश्वस्तरीय प्रतिस्पर्धाका लागि इन्ट्रा-नेशनलवेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकामार्फत नेपाल आएका नेपाली मूलका कलाकारलाई विशेष सम्मान गरेको छ ।

ADVERTISEMENT

आइतबार आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीमूलका दुई सयजना कलाकारलाई सम्मान गरिएको हो । इन्ट्रा-नेशनलवेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुनलागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुकलगायत नेपालीमूलका २४० प्रतिस्पर्धी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?