पोखरा । पोखराको लेकसाईडबाट नियालिएको माछापुच्छ्रे हिमाल, कोवाङखन्ती नियालिरहेको धौलागिरी हिमाल, तातोपानीबाट नियालिएको अन्नपूर्ण र मुस्ताङबाट नियालिएको निलगिरी हिमाल । केहि दिनअघि सामान्य वर्षात भए पनि अहिले मौसम खुलेर घाम लागेको छ । मौसम सफा भएका कारण यहाँबाट हिमाली दृष्य मनोरम र छर्लंग देखिएको छ ।
अन्नपूर्ण हिमाल

निलगिरी हिमाल

माछापुच्छ्रे हिमाल

अन्नपूर्ण बेसक्याम्प







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता