नयाँघरेलाई साहित्यकलाश्री पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

दमक । साहित्यकला संगम, दमकले सातजना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । आगामी चैत २५ गते झापाको दमकमा कार्यक्रमको आयोजना गरी लेखकहरूलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ । भवानी मिश्र पुरस्कारबाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत हुनेभएका छन् ।

ADVERTISEMENT

त्यसैगरी साहित्यकलाश्री पुरस्कारबाट निबन्धकार-नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिने भटएको छ । त्यस्तै तुलसादेवी न्यौपाने स्मृति पुरस्कार गायक सीताराम ताजपुरियालाई दिइने घोषणा गरिएको छ । यी सबै पुरस्कारको राशि ३५ हजार नगद, सम्मानपत्र, स्मृति चिहृन रहेको छ । साहित्य कला संगमका अध्यक्ष विष्णु न्यौपानेद्वारा प्रेषित विज्ञप्तिमा स्रष्टा छनौट गर्दा सबै उमेर, क्षेत्र, विधाका साधक समेटिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?