सस्तोमा ब्राण्डेड जुत्ता चप्पल

Read Time = 1 min

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वल्र्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिनुभएको छ ।

ADVERTISEMENT

ब्राण्डेड र बलियो जुत्ता चप्पल विशेष छुटसहित सस्तोमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उहाँको भनाइ छ । गर्मी सिजन सुरु हुन लागेकाले सोही सिजन लक्षित जुत्ता चप्पल मेलामा राखिएको बेम्बो सुजका सविन कार्कीले बताउनुभयो । कार्कीका अनुसार मेलामा दुई सय ५० देखिका चप्पल र पाँच सय रुपैयाँदेखिका जुत्ता उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?